बहाल कर तिर्न दुई कम्प्लेक्सलाई महानगरको पत्राचार

काठमाडौं । काठमाडौंं महानगरपालिकाले कर तिर्न अटेर गरेपछि ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ लाई ३५ दिन भित्र उक्त कर बुझाउन पत्राचार गरेको छ । आरबी कम्प्लेक्सले हालसम्मकै बहाल र सम्पत्ति

डढेलो निभाउन सिम्रिकले सघाउने, हेलिकोप्टर प्रयोग गर्ने गृहमन्त्रीको प्रस्ताव

काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन

चौधरीको वाइवाइ चाउचाउ उद्योगमा दुर्गा प्रसाईं समूहको आक्रमण

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा मेडिकल व्यवसायीसमेत रहेका अभियान्ता दुर्गा प्रसाईं समूहले आक्रमण गरेको छ । शुक्रबार दिउँसो ३ बजेतिर बस रिजर्भ गरेर आएका दुर्गा प्रसाईं

सीजी फुड्स पार्कमा आक्रमणपछि चौधरी ग्रुपले भन्यो: औद्योगिक वातावरणमा नराम्रो असर पुर्‍याउँछ

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा अज्ञात समूहले आक्रमण गरेको छ । शुक्रबार दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको समूहले फुड्स पार्कमा कार्यरत

’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार

काठमाडौं । टिभिएसले ’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ । नयाँ वर्षको स्किम अन्तर्गत ग्राहकहरुलाई टिभिएसका बाइक तथा स्कुटरको खरिदमा

इकोभर्सिटीज अलायन्सको एसियाली भेला नेपालमा

काठमाडौं । इकोभर्सिटीज अलायन्सको एसियाली भेला नेपालमा आयोजना हुँदैछ । शिक्षामा वैकल्पिक अभ्यास गरिरहेकाहरूको यस भेला वैशाख २९ गते काठमाडौंस्थित किङ्ग्स कलेजमा हुनेछ भने बाँकी ४ दिन धादिङस्थित रोयलबीच क्याम्पमा

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ, २१ वैशाखः स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार

नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा

काठमाडौं । नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को तयारी पूरा भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले पत्रकार सम्मेलनमार्फत मेलाको सम्पूर्ण

एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ (वुमन)’ बाट सम्मानित

काठमाडौं । नेपाल सरकारले एनसेलकी एक्टिङ चीफ टेक्निकल अफिसर (सीटीओ) लेना केशरी कंसाकारलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१

२८ गते प्रधानमन्त्रीले उद्घाटन गरेपछि नेपालमै हुण्डाईको भेन्यु गाडी उत्पादन हुने

काठमाडौं । व्यापारिक घराना लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीमा एसेम्ब्लिङ प्लान्ट तयार पारेको छ। यही बैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने गरेपछि  व्यवसायिक उत्पादन