‘मेरो डिजिटल’बाट घर जित्ने विजेताको नाम मंसिर १२

काठमाडौं – ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको नाम मंसिर १२ गते घोषणा हुँदैछ । उक्त घोषणा कार्यक्रमलाई कान्तिपुर टेलिभिजन, फेसबुक र युट्युबमा प्रत्यक्ष प्रसारण गरिनुका

भाटभटेनीको छतबाट साढे १२ मेगावट सौर्य उर्जा निकालिने

काठमाडौं । दशेभर रहेका भाटभटेनी सुपरमार्केटका भवनको छतबाट साढे १२ मेगावाट बढी बिजुली निकालिने भएको छ । भाटभटेनी र रिन्यु होल्डिङ्स प्रालीबीच भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरूलाई

सुनको भाउ आज पनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आइतबार(आज) सुनको भाउ वृद्धि भएको छ । आज सुन तोलामा १ हजार ७ सय रुपैयाँ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १

सीजी मोटर्सले ललितपुरको बागडोलमा सुरु गर्‍यो अत्याधुनिक सर्भिस सेन्टर

काठमाडौं । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ । यो काठमाडौं उपत्यकामा सीजी मोटर्सद्वारा

चार महिनामा भित्रियो साढे १३ अर्बको मोवाइल, साढे २७ करोडको चार्जर छुट्टै, निर्यातकर्तामा चीन र भारत अब्बल

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिना (साउनदेखि कात्तिक) को अवधीमा साढे १३ अर्ब रुपैयाँबराबरको विभिन्न ब्राण्डको मोवाइल फोन नेपालमा भित्रिएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको पहिलो

कालिमाटी तरकारी बजारमा आज : यस्तो छ शनिबारको थोक मूल्य

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शनिबार स्थानीय काउली ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै तराईको काउली १०५, लोकल ठूलो गोलभेडा ९५, सानो गोलभेडा ६७, टनेलको सानो गोलभेडा

काठमाडौंको पाँच सय पसलमध्ये २० मात्रै नियमअनुरुप सञ्चालनमा

काठमाडौं । । काठमाडौं महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै दुई सय बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको पाइएको

अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल

काठमाडौं । व्यापार घाटामा उल्लेख्य भूमिका खेल्दै आएको आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको नीतिअनुसार अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवद्र्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको छ । संयुक्त

केन्द्रीय बैङ्कको अध्ययनः गण्डकीमा कृषि भूमि घट्यो

काठमाडौं । गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमिक रुपमा घट्दै गएको नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले निश्कर्ष निकालेको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१’

झापाबाट एघार करोडको चिया निर्यात

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ११ करोड ४३ लाख ६१ हजार रुपैयाँबराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट