शंकर ग्रुपका ६ कम्पनीको बिजनेश: ६५ अर्बको कारोबार,
काठमाडौं । नेपालको ठूलोमध्येको एक व्यवसायिक घराना शंकर ग्रुपका ६ वटा कम्पनीले सन् २०२३ मा ६५ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । स्टिल, सिमेन्ट, अटोमोबाइल, हस्पिटालिटी, जलविद्युत, एफएमसीजी, बिमा