डेढ महिनासम्म पर्यटन मन्त्रीको ‘न भिजन न मिसन’,

डेढ महिनासम्म पर्यटन मन्त्रालयको ऐना मानिने वायुसेवा निगममा मन्त्री पुगेका छैनन् । सिंहदरबाबाट न्यूरोड अहिलेसम्म नपुगेका मन्त्रीले मातहतका निकायको काम कारबाहीको बारेमा जानकारी लिन नभ्याउँदा कार्ययोजना ल्याउन नसकेको स्वीकारेका छन्

ढोरपाटन सिकार आरक्ष आसपास ३० वटा होमस्टे सञ्चालन गरिने

ढोरपाटन । पर्यटन प्रवर्द्धनका लागि बागलुङका दुई पालिकामा तीस घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन आसपासमा घरबास सञ्चालन गरिने भएको हो । दिगो

९ महिनामा नेपालको व्यापारघाटा साढे १० खर्ब रुपैयाँ, निर्यात ४ प्रतिशतले घट्यो

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा साढे १० खर्ब रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको चैतसम्ममा नेपालले १० खर्ब ५३ अर्ब ४२ करोड

प्रभु बैंकले विभिन्न पदमा माग्यो कर्मचारी

काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । बैंकले सीबीएस अफिसर (जुनियर अफिसर/अफिस) माग गरेको

एमाले निकटको उद्योग व्यवसायी महासंघका अध्यक्षमा सापकोटा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भगिरथ सापकोटा चयन भएका छन् । पर्यटन व्यवसायी सापकोटा यसअघि दुई कार्यकालसम्म महासंघको महासचिव थिए ।

काठमाडौंबाहिर सवा १६ अर्ब लगानीमा ११ वटा तारे होटल, कुन कहाँ बन्दैछन् ?

काठमाडौं । आन्तरिक तथा वाह्य पर्यटनकको बढ्दो क्रममा छ । अहिले मासिक एक लाखको हाराहारीमा विदेशी पर्यटकको आगामन भइरहेको छ । विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकहरुको आगमन बढ्दै जाँदा मोफसलमा लगानीकर्ताहरुले

आईपीओ ल्याउने तयारी गरेको पाल्पा सिमेन्टले ६ महिनामा गर्यो पौने २ अर्बको व्यापार

काठमाडौं । साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेको आरएमसी ग्रुप अन्तर्गतको पाल्पा सिमेन्ट उद्योगले सन् २०२४ को ६ महिनाको अवधिमा १ अर्ब ८० करोड ४० लाख रुपैयाँको व्यापार गरेको

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ

चार गुणा बढाएको वैदेशिक रोजगार अभिमुखीकरणको शुल्क खारेज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चारगुणा बढाएको वैदेशिक रोजगार अभिमुखीकरणको शुल्क खारेज गरेको छ । तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीले चार गुणा बढाएको अभिमुखीकरणको शुल्क मन्त्रालयले खारेज गरेको

होटल क्षेत्रमा आक्रामक बन्दै सांग्रिला हस्पिटालिटी ग्रुप, ४ अर्ब लगानीमा ३ वटा तारे होटल विस्तार गर्दै

काठमाडौं । होटल क्षेत्रमा सांग्रिला हस्पिटालिटी ग्रुप आक्रामक बनेको छ । सन् १९७९ देखि काठमाडौंमा पाँच तारे होटल सञ्चालन गर्दै आएको ग्रुपले देशका विभिन्न स्थानमा तारे होटल निर्माण गरिरहेको छ