प्रभु मनि ट्रान्सफरको आम्दानी ३० प्रतिशतले घट्यो

काठमाडौं । नेपालमा पछिल्लो समय रेमिट्यान्स भित्र्याउन वाणिज्य बैंकहरुको प्रतिस्पर्धा बढ्दो छ । वाणिज्य बैंकहरुको रेमिट्यान्स व्यवसायमा बढ्दो प्रतिस्पर्धाका कारण सेवा शुल्कमा कमी आएको छ । सेवा शुल्कमा कमी आउँदा

६ महिनामा साढे ७ खर्बको आयात, ७५ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा साढे ७ खर्बको आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुससम्ममा ७ खर्ब ६८ अर्ब १६ करोड ६६ लाख

कसरी भयो डेनमार्कसँग नेपालको वैदेशिक व्यापार नाफामा ?

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ७ खर्ब ५ करोड ४१ लाख ६४ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । उक्त अवधिमा ६ खर्ब ४२ अर्ब २०

पुसमा घरजग्गा कारोबार केही बढ्यो, व्यवसायी भन्छन्-अपेक्षाअनुसार भएन

काठमाडौं । सरकारले विभिन्न चरणमा घरजग्गा कारोबारमा लचक नीति अपनाए पनि सुधार हुन सकेको छैन । घरजग्गा कारोबारलाई सहज बनाउन त्यसअनुरुपको नीति अपनाउने भन्दै खुकुलो व्यवस्था गरे पनि कारोबार धेरै

१४ करोड बढीले घट्यो इकमर्शको कारोबार

काठमाडौं । वस्तुको अनलाइन खरिद बिक्री (इकमर्श)को कारोबार मंसिर महिनामा घटेको छ । कात्तिकको तुलनामा मंसिर महिनामा इकमर्शको कारोबारमा १४ करोड २० लाख रुपैयाँले कमी आएको हो । नेपाल राष्ट्र

आईएमई इलेक्ट्रिकको डिलर्स मिट सम्पन्न

काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई ग्रुप अन्तर्गतको आईएमई इलेक्ट्रिकले डिलर्स मिट सम्पन्न गरेको छ । गत शुक्रबार होटल एभरेष्टमा सम्पन्न सो डिलर मिटमा उपत्यकाका विभिन्न डिलरहरुको

सञ्चालनमा आएको पहिलो वर्षमा सोल्टी वेस्टेन्ड रिसोर्ट नगरकोटले गर्‍यो ५ करोडको कारोबार

काठमाडौं । तायो इको रिसोर्ट होटल प्रालिद्वारा सञ्चालित सोल्टी वेस्टेन्ड रिसोर्ट नगरकोटले पहिलो वर्षमै ५ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ को जनवरीदेखि रिसोर्ट सञ्चालनमा

६ महिनामा आन्तरिक राजस्व विभागले उठायो २ खर्ब ४२ अर्ब राजस्व, लक्ष्यभन्दा २० प्रतिशत कम

काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको ६ महिनामा २ खर्ब ४२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले पुस मसान्तसम्म ३ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन

पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तरसरकारी उपसमिति बैठक सम्पन्न

काठमाडौँ । अनधिकृत व्यापार नियन्त्रणको लागी व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को पछिल्लो बैठक पुस २७ देखि २८ गते काठमाडौँमा सम्पन्न भयो । काठमाडौँस्थित भारतीय राजदूतावास

अवरुद्ध फोनपेको सेवा सुरु

काठमाडौं । अवरुद्ध भएको फोनपेको समस्या समाधान भएको छ । कम्पनीले सूचना जारी गर्दै सेवा पुन: सुरु भएको जनाएको छ । फोनपेमार्फत भुक्तानी गर्न खोज्दा समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासो गरेका