युनिलिभरमा गरेको ५० लाख लगानीले रविभक्तलाई अर्बपति बनायो

काठमाडौं । २०४६ सालको राजनीतिक परिवतर्नपछि नेपालमा बैदेशिक लगानीमा उद्योगहरु खुल्ने क्रम अघिबढ्यो । त्यहीबेला बेलायतको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालमा लगानी गर्न आउने भयो । बेलायतको हिन्दुस्थान युनिलिभरको नाममा भारतीय

नेपालका मधुसुधनले कतारमा गोल्डस्टारको सोरुम शुरु गर्दै

स्वदेशी उत्पादनबाट नै देशको अद्योगिक क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गोल्डस्टार फुटवेयरको कतारमा पनि बिक्रि शुरु हुने भएको छ । हाल कतार निवासी प्युठानका मधुसुधन केसीले कतारमा गोल्डस्टारको आउटलेट

१२१ मध्ये १०३ देशसँग व्यापार घाटा, २१ देशमा निर्यात शुन्य

काठमाडौं । नेपालले आर्थिक वर्ष २०७८/७९ को भदौ महिनसम्ममा ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापार गर्दा १०३ देशसँग व्यापारघाटा व्यहोरेको छ । सरकाले भदौ मसान्तसम्ममा

आइएमई पेको दशैं अफर, हवाई टिकट खरिदमा ५०% सम्म क्यासब्याक

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबद्र्घित ‘आइएमई पे’ को दशैंको झट्का स्कीम सार्वजनिक गरिएको छ । अफर असोज ११ देखि १४ गतेसम्म, हरेक दिन दिउँसो १

केपी ओलीलाई चौधरी ग्रुपको जवाफ: ५ वर्षमा साढे ४५ अर्ब राजस्व तिर्यौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले ठूला उद्योगीहरुले कर नै नतिर्ने आरोप लगाएको भोलिपल्ट चौधरी ग्रुपले पछिल्लो ५ वर्षमा बुझाएको करको विवरण सार्वजनिक गरेको

डाटामा व्यावसायिक सम्भावना खोज्दा मनिषले जन्माएको ‘फ्याक्टस नेपाल’

काठमाडौं । डाटा अर्थात् तथ्यांक । तथ्यांक आँकडा मात्रै होइन । यो विश्वास पनि हो । कुनै विषयमा पुष्टि गर्ने आधार पनि हो । व्यवसायलगायत हरेक पक्षको विश्वस्नीयताको आधार हो

व्यवसायीका संघसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैनः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ/संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जित वा हारका रुपमा लिन नहुने बताए ।

ब्रिटिस कलेजले नमस्ते एकेडेमी रुपन्देहीको व्यवस्थापन थाल्यो

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी, रुपन्देहीको व्यवस्थापन थालेको छ । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था

‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’ एनसेल फोरजीका साथ

काठमाडौं । एनसेल फोरजीका साथ देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेस्ट प्रिमियर लिग ९ईपीएल०’को मजा लिन तयार रहनुहोला । ईपीएल भोलि असोज ९ गते शनिबारबाट शुरु हुँदै छ ।

लस्कर फुड्सले ल्यायो आकर्षक अफर

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफरसहित खानामा बिशेष छुट ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा