नागरिक लगानी कोष ९० करोडको लागतमा बनेको भवनमा

काठमाडौं । नागरिक लगानी कोषको नवनिर्मित भवन नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभागले हस्तान्तरण गरेको छ । शुक्रबार उक्त नवनिर्मित भवन हस्तान्तरण गरिएको हो । कोषको २९ औ

परिसंघको अध्ययनले ६९.७ % उद्योगले डिजेल प्रयोग गरेर उद्योग सञ्चालन देखायो

काठमाडौं । नेपाल उद्योग परिसंघले गरेको अध्ययनले ६९.७ प्रतिशत उद्योग डिजेलबाट चल्ने गरेको देखाएको छ । माग अनुसारको विजुली नपाइएपछि उद्योगले डिजेलबाट जेनेरेटेर चलाएर चलाउनु परेको देखिएको हो । यसले

सरकारले नीति बनाउँदा निजी क्षेत्रसँग परामर्श गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीजि क्षेत्रलाई बाहिर राखेर नीति बनाउने गरेकाले उद्योगी व्यवसायीले समस्या भोग्नुपरिरहेको बताएका छन् । उनले मुलुकका उद्योग तथा व्यवसाय

फोनपे तेस्रो वर्षमा, ५ लाखबढी मर्चेन्ट, दैनिक ३० करोडबढिको कारोबार

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अघि स्थापना भएको फोनपेमा हाल ५

दरबारमार्गको ‘हार्ड रक क्याफे’ अक्टोबरदेखि सञ्चालन हुने

काठमाडौं । हार्ड रक क्याफे आगामी महिनादेखि सञ्चालनमा आउने भएको छ । दरबारमार्गमा अवस्थित शेर्पा मलमा हार्ड रक क्याफे सञ्चालनमा आउने भएको हो । क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण बर्गर

हाथवे इन्भेष्टमेन्टको सञ्चालकबाट ढकाल र पौडेल बाहिरिए, आइपीओ जारी गर्ने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट लिमिटेडको सञ्चालकबाट हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेल बाहिरिएका छन् । हाथवे इन्भेष्टमेन्टको सञ्चालक समितिको अध्यक्षमा ढकाल र सञ्चालकमा पौडेल थिए । पौडेलले हाथवे इन्भेष्मेन्टको प्रवन्ध निर्देशकको

महासंघ अध्यक्ष गोल्छा र बंगलादेशी राजदूतबीच भेट आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्नेमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल लागि बंगलादेशका राजदुत सलाहुद्दिन नोमन चौधरीबीच महासंघ सचिवालयमा शुक्रबार भेटवार्ता भएको छ । भेटमा भौगोलिक दुरीका हिसाबले जम्मा २७

उद्योग संगठन मोरङद्वारा स्टार्टअप व्यवसायीहरुका लागि वुट क्याम्पको आयोजना

बिराटनगर । स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत छनोट भएका २४ स्टार्टअप व्यवसायीको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन शुक्रबारदेखि उद्योग संगठन मोरङको आयोजनामा चार दिने वुट क्याम्प कार्यक्रम प्रारम्भ भएको

दशैंमा पनि चलचित्रबिहीन हुने भए सिनेमा हल, सहुलियत दिँदा पनि निर्माताले लिएनन् रिस्क

काठमाडौं । दशैं हिन्दुहरुको महान पर्व मात्रै नभइ चलचित्र निर्माताका लागि पनि ठूलो पर्व हो । दशैंलाई लक्षित गरी सिनेमा रिलिज गर्ने परम्परा यसपटक तोडिने भएको छ । गत वर्ष

५० हजार बिक्यो एनटर्क स्कुटर, नक्सालदेखि धुलिखेसम्म राइड गर्ने

काठमाडौं । टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्य पुगेको अवसरमा ‘सेलिब्रेसन राइड’को आयोजन गर्ने भएको छ । यो राइड