कुन वालेटबाट हवाई टिकट काट्दा पाइन्छ सबैभन्दा धेरै

काठमाडौं । विद्युतीय भुक्तानीमा मोबाइल वालेटको प्रयोग पछिल्ला केही महिनायता उल्लेख्य मात्रामा बढेको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई बढावा दिने नीति लिएसँगै यसका प्रयोगकर्ता पनि उसैगरी बढेका छन्

स्मार्टडोको- ‘स्मार्ट दशैं अफर’, उपहार र क्यासब्याक

काठमाडौं । स्मार्टडोले २०७८ साल दशैंको पावन अवसरमा ‘स्मार्ट दशैं अफर’ ल्याएको छ । ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ९ ७५०

एनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत

काठमाडौं ।एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेर विश्वबजार र प्रविधिको क्षेत्रमा नेपालको नाम राख्न सफल भएको छ

उद्योग परिसंघ र चार्टर्ड एकाउन्टेन्ट्स संघ बीच सम्झौता आपसी सहयोग अभिवृद्धि गर्ने

काठमाडौं । आपसी सहकार्य विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ता ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ बाट सम्मानित

वीरगन्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई युरोपियन इन्टरनेशनल युनिभरसिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ बाट सम्मानित भएका छन् । सेराटन दुबई क्रिक होटल्स

आइएमई पे प्रयोगकर्ताले नियोटेरिक नेपालको सामान किन्दा छुट पाउने

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र नियोटेरिक नेपालवीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन

चिनियाँ नाकामा अड्कियो अर्बौंका कपडा, आन्तरिक उत्पादनले धान्दै बजार

काठमाडौं । नेपालीहरूको महान चाडपर्व दशैंतिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको बजारमा भिड बढ्न थालेको छ । करिब डेढ वर्षदेखि कोरोना महामारीका कारण अस्तव्यस्त बनाएको व्यापार विस्तारै चलायमान हुँदै गएको

‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ डिशहोम जडान गर्दा स्पेन घुम्ने अवसर पाइने

काठमाडौं । डिशहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सार्वजनिक गरेको छ । यही असोज ११ गतेदेखि लागू हुने यो योजना अन्तर्गत डिशहोमको नयाँ कनेक्सन लिने ४ जना भाग्यशाली ग्राहक स्पेन

निम्बसद्वारा किरा लाग्नबाट बचाउने प्रविधियुक्त ‘नो-किरा’ बोराको उत्पादन शुरु

काठाडौं । निम्बसले भेस्टगार्डको जीरोफ्लाई प्रविधियुक्त ‘नो-किरा’ बोराको उत्पादन शुरु गरेको छ । अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक परिवर्तनकारी प्रविधि हो । साना तथा मझौला किसान

ओमनसँग श्रम सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । नेपाली युवाहरूको प्रमुख गन्तव्यमा रहेको ओमन सरकारसँग नेपाल सरकारले श्रम सम्झौता गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले ओमनसँग श्रम सम्झौता गर्ने