विदेशी लगानी भित्र्याउन हेजिङ नियमावली संशोधन हुँदै, पहिलेभन्दा

काठमाडौं । सरकारले विदेशी लगानी भित्र्याउनका लागि हेजिङ नियमावलीलाई संशोधन गर्ने भएको छ । सरकारले लगानीको दायरा र अवधि थप गरेर हेजिङ सम्बन्धी नियमावली–२०७८ को मस्यौदा तयार पारेको छ ।

गणपती ज्वेलर्सको विवाह उत्सव योजना

काठमाडौं । विवाहको मौसमलाई लक्ष्य गरेर गणपती ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ । यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित

हिमालयन जाभाका २२ वर्ष, जसले स्थापित गरायो ‘कफी कल्चर’

झम्सिखेलको ब्रुशाला कफी सपमा छिर्दै गर्दा कफीको मिठो बास्ना आयो । ब्रुशाला हेर्दै लोभलाग्दो र चिटिक्क छ । मानौं कुनै कुचीकारले क्यानभासमा रंग पोतेजस्तो । एकातिर कफी पाकिरहेको छ ।

ई–पासपोर्ट लागू , पहिलो पासपोर्ट सत्यमोहन जोशीलाई

काठमाडौं । सरकारले आजबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) सञ्चालनमा ल्याएको छ । राहदानी विभागले त्रिपुरेश्वरमा रहेको नयाँ विभागको भवनबाट ई–पासपोर्ट जारी गरेको हो । विभागले शताब्दि पुरुष सत्यमोहन जोशी पहिलो ई

कोरोनाले हस्ताकला निर्यात ५०% ले खुम्चियो

काठमाडौं । कोरोना महामारीका कारण हस्तकला क्षेत्रको व्यापार ५० प्रतिशतले खुम्चिएको छ । कोरोना महामारीले अधिकांश देशमा लकडाउन, निषेधाज्ञा र अन्तर्राष्ट्रियल आवतजावत सहज हुन नसक्दा हस्तकला क्षेत्रमा ५० प्रतिशतले व्यापार

आगामी मंसिर ८ गते ८३ जना नेपाली श्रमिक कोरिया जाने

काठमाडौं । आगामी मंसिर ८ गते दोस्रो चरणमा ८३ जना नेपाली श्रमिक दक्षिण कोरिया जाने भएको छ । इपीएस कोरिया शाखाले कोभिडका कारण रोकिएका श्रमिकलाई विभिन्न चरणमा कोरिया पठाउने भएको

सबैभन्दा बढी आयकर तिर्नेमा एनटीसी र व्यक्तिगततर्फ सिद्धार्थ राणा सम्मानित

काठमाडौं । गतवर्ष कम्पनीहरुमा सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल टेलिकम परेको छ । १० औं राष्ट्रिय कर दिवसको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले विभिन्न शीर्षकमा सबैभन्दा बढी कर बुझाउने कम्पनी तथा

४० वर्षअघि झुनझुवालाले शुरु गरेको डट्पेन ‘रेन्को’, दैनिक २ लाख गोटा उत्पादन

काठमाडौं । चार दशकअघि अशोक झुनझुवालाले जर्मनीबाट मसि ल्याए । इटालीबाट प्लाष्टिक र स्वीटजरल्याण्डबाट टिप्स । विदेशबाट ल्याएका उच्चस्तरका मेसिन र कच्चा पदार्थ मिसाएर विराटनगरमा एक सानो उद्योग स्थापना गरे

ड्याट्सनको बजार खस्कँदा पायोनियर कर्पलाई किक्स र म्याग्नाइटको साथ

काठमाडौं । पायोनियर मोटो कर्पले सन् २०२१ मा ३ अर्ब ७४ करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी सन् २०२० को तुलनामा ४४ प्रतिशतले बढी

धापाखेलमा ८० रोपनीबढी क्षेत्रफलमा हाउजिङ बन्दै, यस्ता हुनेछन् सुविधा

काठमाडौं । ललितपुरको धापाखेलमा ८० रोपनीभन्दा बढी जग्गाको क्षेत्रफलमा डाउनटाउन रेसिडेन्सी निर्माण भइरहेको छ । नेपाल जग्गा तथा आवास विकास संघका पूर्वअध्यक्ष तथा पुराना रियल इस्टेट व्यवसायी मीनमान श्रेष्ठले धापाखेलमा