विराटनगरमा मालवाहक रेलले पाएन निरन्तरता, उद्घाटनपछि छैन सञ्चालन

काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेको विराटनगरको कार्गो रेल सेवाले निरन्तरता नै पाउने सकेको छैन । गत जेठ १८ मा एक पटक विराटनगर आइपुगेको

आज पनि सुनको मूल्यले तोड्यो रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार हालसम्मकै उच्च मूल्य कायम भई नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै बुधबार सुनको मूल्यले

पाल्पा सिमेन्टको व्यापार ४८ प्रतिशतले बढ्यो, ६ महिनामा २ अर्बको कारोबार

काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रीको व्यापार ४८ प्रतिशतले बढेको छ । बजारमा सिमेन्टको माग बढ्दा कारोबार उच्च भएको हो । कम्पनीको व्यापार सन् २०२३ को ६ महिनाको तुलनामा सन् २०२४

वर्षैपिच्छे सत्ता परिवर्तन, अर्थतन्त्रमा कोही किन छैनन् जिम्मेवार ? (भिडियो)

काठमाडौं । सोमबार बिहानसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी विभागीय मन्त्रीको हैसियतमा दुबईमा आयोजित रोजगार सम्मेलनमा भाग लिइरहेका थिए । तर, सोमबार साँझै उनी पदमुक्त भए ।

होन्डाको एसेम्बल प्लान्ट उद्घाटन हुँदै, वार्षिक १ लाख सवारी साधन उत्पादन गर्ने

काठमाडौं । होन्डाको नेपालको लागि आधिकारिक विक्रेता स्याकर ट्रेडिङ कम्पनी प्रालिले स्वदेशमै एसेम्बल गर्ने गरी उद्योग सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा–४ मा रहेको एसेम्बल

गोदामको भाडा नतिरेपछि युटीएलको सम्पत्ति लिलामी गर्दै खाद्य कम्पनी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले युनाइटेड टेलिकम लिमिटेड (युटीएल) को सम्पति लिलामी गर्ने प्रक्रिया अघि बढाएको छ । खारेजीमा परेको युटीएलले कम्पनीको गोदाम भाडा वापतको रकम तिर्न आनाकानी

झापाको मेचीनगरमा ७ बिघामा होटल रोयल रिक्रियशन नेपाल बन्ने, निर्माण अवधि ३ वर्ष

काठमाडौं । झापा जिल्लाको मेचीनगर नगरपालिकाको पाथीभराटोलमा होटल रोयल रिक्रिएशन नेपाल बन्ने भएको छ । होटलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ । प्रतिवेदनअनुसार रोयल रिक्रिएशन नेपाल प्रालिले तारे

‘हिट’ ब्रान्डको इनर्जी ड्रिंक बेच्ने कम्पनीको व्यापार २२ प्रतिशतले बढ्यो

काठमाडौं । ‘हिट’ ब्रान्डको इनर्जी ड्रिंक बेच्ने सिंगापुर बेभरेज नेपाल प्रालिको व्यापार २२ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा २२ प्रतिशतले बढेको हो

निजामती कर्मचारीको उमेर २ वर्ष थप्न प्रस्ताव, १० प्रकारका बिदाको व्यवस्था

काठमाडौं । निजामती सेवामा रहेका कर्मचारीहरुको उमेर हद ६० वर्ष कायम गर्ने प्रस्ताव भएको छ । संसदमा दर्ता भएको निजावती सेवा ऐनको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । ऐनमा यसअघि

इकर्मस कम्पनी दराजले निकाल्यो कर्मचारी

काठमाडौं । नेपालसँगै दक्षिण एसियाका विभिन्न देशहरुमा सञ्चालनमा रहेको इकमर्स वेबसाईट दराजले कर्मचारीहरुलाई निकालेको घोषणा गरेको छ । चिनियाँ कम्पनी अलिबाबाको स्वामित्वमा रहेको दराजले आन्तरिक प्रतिवेदनमा थप व्यवस्थित र गतिशिल