तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री

म्याग्दी । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४० भेडा/च्याङग्रा झारिएको भेटेरिनरी अस्पताल

काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद

काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले

नगरवासीलाई सहुलियत शुल्कमा फूल

नुवाकोट । विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ । पहिलोपटक परीक्षणका रुपमा सुरु गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत शुल्कमा बिक्री सुरु गरिएको

राइडर दिपक शाहलाई रोयल इन्फिल्ड नेपाल अल्फा अटोमोटीभबाट सम्मान

काठमाडौं । भारतमा सम्पन्न रयाली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका छन । रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको

९ अर्ब लगानी रहेको स्वदेशी पुष्प क्षेत्रबाट तिहारमा १० करोडको व्यापार, तर लक्ष्मीलाई चढाइने मालामा तस्करी !

सयपत्री प्रतिमालाको मूल्य १ सय र मखमली प्रतिमालाको ५० रुपैयाँ । यस वर्ष बाढीपहिरोका कारण समग्र पुष्प क्षेत्रमा १६ करोडभन्दा बढीको क्षति । तर दीर्घायुका लागि गलामा लगाइने माला र

सुनको मूल्यमा आज पनि रेकर्ड, सबैभन्दा महँगो हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ वृद्धि भएको छ । बिहीबार सुनको मूल्य बढ्दा अहिलेसम्मको महँगोमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलाको

तिहारको उपलक्षमा सानिमा बैंकद्वारा बिग मार्टमा छुटको व्यवस्था

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट (मेगा मार्ट प्रा.लि.) सँग सहकार्य गरेर छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत

आयात बढ्दा घट्दो व्यापार: ५ वर्षमा सवा ५ अर्बको झिलिमिलि बत्ती आयो, ८० प्रतिशत चीनबाट

काठमाडौं । तिहार भन्नै बित्तिकै उज्यालोको पर्व सम्झिन्छौं । घर, पसल, कर्पोरेट हाउस, होटेल तथा रेष्टुरा, बहु तल्लो आवासीय गृहलगायत सफा बनाएर मनाइने यो पर्वलाई सरसफाइको पर्व पनि भनिन्छ ।

कालिमाटी तरकारी बजारमा आज: थोकमा घट्दै गोलभेडा र रायो सागको मूल्य, यस्तो छ अन्यको मूल्य

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बुधबारको तुलनामा बिहिबार सवै प्रकारको गोलभेडाको मूल्य घटेको छ । पछिल्लो समयमा गोलभेडाको मूल्य निक्कै बढेको थियो । बिहिबार कालिमाटी बजारमा ठूलो गोलभेडा ९५

बिजुली काटिएका उद्योगीले पैसा नतिरेसम्म लाइन नजोड्न विद्युत् नियमन आयोगको निर्देशन

काठमाडौं । लाइन काटिएका उद्योगीले पैसा नतिरेसम्म लाइन नजोड्न विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले बुधबार पैसा नतिरेका डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौता भुक्तान