तिहारको बिदामा सबै इन्धन डिपो आलोपालो खुल्ने

काठमाडौं । नेपाल आयल निगमले तिहारको सार्वजनिक विदाको दिन पनि देशभरकै आफुना इन्धनको डिपो आलोपालो सञ्चालनमा रहने जनाएको छ । निगमले बुधबार बिज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको दिन डिपोबाट इन्धन

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता, अब यूएईबाट सजिलै पैसा पठाउन सकिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडइबीच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिटमार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिट्यान्स सम्झौता भएको छ । सम्झौताअनुसार देश बाहिर रहेका नेपालीहरूले

तिहारमा कुचोको माग धेरै, काठमाडौंमा १० करोड बढीको व्यापार (भिडियो)

तिहारमा फूलमाला र पालासँगै कुचाको माग पनि अत्याधिक हुने गर्दछ । नेपालका मुख्य शहरहरुमा कुचोको माग यतिबेला अत्याधिक नै हुन्छ । कुचो व्यवसायीहरुलाई आपूर्ति धान्न गाह्रो हुन्छ । तिहार नेपालीहरुको

एकैदिन तोलामा २२ सय बढ्यो सुन, अहिलेसम्मकै महँगो हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको छ । बुधबार सुन प्रतितोला १ लाख ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको

एनसेल फाउन्डेसनद्वारा बाढी पीडित बालबालिकालाई शैक्षिक सामाग्री र विभिन्न प्रभावित ठाउँमा राहत वितरण

काठमाडौं । एनसेल फाउन्डेसनले बाढीका कारण डुबानमा परि प्रभावित भएका बागमति नदी, बल्खु क्षेत्र आसपासका ५०० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद्

सोल्टी होटलले २६.८४ प्रतिशत लाभांश बाँड्ने, बाेनश शेयर मात्रै १० प्रतिशत

काठमाडौं । सोल्टी होटलले २६.८४ प्रतिशत लाभांश बाँड्ने भएको छ । यो होटलल १० प्रतिशत बोनस शेयरसहित उक्त लाभांश दिने घोषणासहित वार्षिक साधारणसभा बोलाएको छ । सोल्टी होटलले गत आर्थिक

कालिमाटी तरकारी बजारमा आज : थोकमा घट्दैछ मूल्य, खुद्रामा कहिले घट्ला ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा पछिल्लो समयमा थोकमा तरकारीको मूल्य विस्तारै घट्दै गएपनि खुद्रा व्यापारीले भने तरकारीको मूल्य यथावतै राखेका छन् । थोक मूल्यभन्दा खुद्रा व्यापारीले प्रतिकिलो तरकारीमै ७०

धनतेरसमा कुन नेपाली अर्बपतिले के किने ?

काठमाडौं । केही वर्षअघिसम्म नेपालमा खासै प्रचलनमा नरहेको धनतेरस पछिल्ला वर्षहरुमा मनाउन थालिएको छ । भारतमा धुमधामसँग धातु लगायतका सामग्री किनेर मनाइने यो पर्व नेपालमा पनि धुमधामका साथ मनाउन थालिएको

एनआइएमबि एस क्यापिटलले ल्यायो धनतेरस अफर

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले धनतेरसको अवसर पारेर ग्राहकहरुका लागि नयाँ अफर लिएर आएको छ। यो अफर अन्तर्गत तीनजना भाग्यशाली विजेताहरु हुनेछन् । यस्तो विजेताले १ हजार इकाई उपहार

सिटिजन लाइफको मैतिदेवीस्थित स्थानान्तरित शाखाको समुद्घाटन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवी स्थीत स्थानान्तरीत शाखाको सोमबार समुद्घाटन गरेको छ । यस शाखा कार्यालयको उद्घाटनका कम्पनीका ब्रान्ड एम्बेसेडरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन्