कयाल ग्रुपका ४ कम्पनीले गरे १९ अर्बको व्यापार,

काठमाडौं । कयाल ग्रुप अफ कम्पनीजको चार वटा कम्पनीले १९ अर्ब रुपैयाँको व्यापार गरेका छन् । ग्रुपको नारायणी रोलिङ मिल्स प्रालि, नारायणी स्टिल प्रालि, नारायणी इस्पात प्रालि र नारायणी स्ट्रिप्स

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

काठमाडौं । पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै गएको छ । कुनै देशको सरकारले आवासीय राजदूत नभएका मुलुकका प्रतिष्ठित व्यापारीलाई मनोनित गरेपछि सम्बन्धित देशको सरकारले स्वीकृत

पर्यटन बोर्डमा तीन सदस्य नियुक्त

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको सदस्यमा तीन जना पर्यटन व्यवसायीलाई नियुक्त गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा

राजेश मेटल क्राफ्टको व्यापार आधा घट्यो

काठमाडौं । राजेश मेटल क्राफ्ट व्यापार प्रालिको व्यापार आधा घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ४८ प्रतिशतले घटेको हो। कम्पनीले सन् २०२२ मा ८

डाबर नेपालले एकै वर्ष गर्‍यो साढे १३ अर्बको व्यापार, साढे ८ अर्बको निर्यात

काठमाडौं । डाबर नेपाल प्रालिले एकै वर्ष साढे १३ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १३ अर्ब ६१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुनले हालसम्मकै उच्च मूल्य कायम गरेको छ । गत चैत ८ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सोबेला हालसम्मकै उच्च मूल्य कायम भई १

निफ्राले सीईओको लागि विज्ञापन खुलायो, कसले दिन पाउँछ आवेदन ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न विज्ञापन खुलाएको छ । बिहिबार सार्वजनिक सूचना निकालेर सीईओ पदका लागि विज्ञापन खुलाएको हो । इच्छुक

फलामजन्य सामग्रीको निर्यात ७४ प्रतिशतले बढ्यो, इन्धन आयात घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा फलाम र फलामबाट निर्माण भएका विभिन्न सामग्रीको निर्यात दर वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्मकाे अवधीको तुलनामा चाल आर्थिक

विजयश्री स्टिलको व्यापार २५ प्रतिशतले घट्यो, साढे ३ अर्बको कारोबार

काठमाडौं । विजश्री स्टिल प्रालिको व्यापार २५ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा २५ प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२२ मा ४

८ महिनामा १ अर्ब ३३ करोड रुपैयाँको चाउचाउ र पास्ता निर्यात, सबैभन्दा धेरै युएई पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विश्वका विभिन्न मुलुकमा १ अर्ब ३३ करोड ९ लाख रुपैयाँको चाउचाउ तथा पास्ता निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको