महासंघ अध्यक्ष ढकाललाई इण्डोनेसिया सरकारको सम्मान
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं नेपालका लागि गणतन्त्र इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इण्डोनेसिया सरकारबाट सम्मानित भएका छन् । नेपाल र गणतन्त्र इण्डोनेसियाबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन