नेपालको अर्थतन्त्र विस्तारमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण:
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रसँगको सहकार्य र सल्लाह गरेर सरकार अघि बढ्ने बताएका छन् । अन्तर्राष्ट्रिय वित्त निगमसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघले तयार पारेको