सिटिइभिटीले ७ वटै प्रदेशमा कार्यालय सञ्चालनमा ल्याउने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी) ले सातै प्रदेशमा आफ्नो कार्यालय खोल्ने भएको छ । आगामी वैशाखसम्ममा सात वटै प्रदेशमा कार्यलय सञ्चालनमा ल्याउने कार्य सम्पन्न हुने प्राविधिक

युवा व्यवसायीको समुहले ३० करोडमा भित्र्यायो कैलाश हेलिकप्टर

काठमाडौं । युवा व्यवसायीको समूहले लगानी गरेको कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले नयाँ हेलिकप्टर भित्रिएको छ । क्याप्टेन आशिष शेरचन,  प्रतापजंग पान्डे, श्रिराम केसी, इश्वरी पौडेल, सुनिल श्रेष्ठ, रमेशकुमार पन्डित, सिएन

विएण्डसी हस्पिटल क्यान्सर उपचारको अत्याधुनिक मेसिन ल्याउदै, दक्षिण एशियामै पहिलो भएको दाबी

काठमाडौं । झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले संचालन गरेको पूर्वान्चल क्यान्सर हस्पिटलले अत्याधुनिक उपकरण भित्र्याउने भएको छ । हस्पिटलले दक्षिण एसियामा नै पहिलो पटक अत्याधुनिकउपकरणहरु भित्र्याउन लागेको अस्पिटलले जानकारी

बक्यौता नतिरे फागुन २२ गतेदेखि एयर एशियाको उडान बन्द हुने

काठमाडौं । मलेसियन निजी हवाई सेवा प्रदाय एयर एसियाको फागुन २२ गते देखि उडान बन्द हुने भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार एयर एसियाले पुस २४

४३ जना पाइलटका लागि वायु सेवा निगममा जागिर खुल्यो, नेपालीलाई तलबमै समस्या

काठमाडौं । पाइलट अभाव झेल्दै आएको नेपाल वायुसेवा निगमले एकैपटक ठूलो संख्यामा पाइलटको लागि आवेदन मागेको छ । दुई ठूला वाईड बडी जहाज खरिद प्रक्रियामा रहेको निगमले क्याप्टेन र को-पाइलट

पिज्जा बनाएर ख्याति कमाएका एक नेपाली, जो सुनको चुल्होमा पिज्जा बनाउँछन

पोर्चुगल । कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन् । घरमा बिहेको

स्टाइल र कम्फोर्टका लागि यामाहाका स्कूटर सबैभन्दा बढी लोकप्रिय

काठमाडौं । भर्खरै गरिएको एउटा स्वतन्त्र अध्ययनमा नेपाली बजारमा उपलब्ध स्कुटरमध्ये यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि सबैभन्दा बढी रुचाइने गरेको दाबी गरिएको छ । रिसर्च संस्था मिडिया रिचले गरेको

पोखराका यी १० होटल, कुनमा बस्न कति खर्च लाग्छ ?

काठमाडौं । पोखरा भन्ने वित्तिकै स्वेदशी र विदेशी पर्यटकका लागि पहिलो रोजाईको आर्कषक गन्तव्य हो । काठमाडौंबाट नजिकको गन्तव्यको साथै सुविधासम्पन्न होटलमा सस्तो प्याकेजमै बस्न पाउने भएकोले पर्यटकलाई तान्ने गरेको

स्टीभ जब्सको बायो डाटा ५० लाखमा लिलामी हुने

एप्पल कम्पनीका संस्थापक स्टीभ जब्सको बायो डाटा ५० हजार अमेरिकी डलरमा लिलामी हुने भएको छ । जब्सले सन् १९७३ मा जागिर खानको लागि निर्माण गरेको बायोडाटा लिलामी हुन लागेको हो

पर्यटन क्षेत्र बुम, छ महिनामा ३३ अर्ब आम्दानी, चालु आर्थिक वर्षमा कति पुग्ला ?

काठमाडौं । पर्यटन क्षेत्रको आम्दानी चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गत वर्षको भन्दा २७ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पहिलो ६ महिनामा पर्यटन क्षेत्रले