लकडाउनपछि मोटरसाइकल र स्कुटरको व्यापार चम्कियो, व्यवसायी भन्छन्-

काठमाडौं । कोरोनाका कारणले ठप्प भएको दुई पांग्रे सवारी साधनको व्यापारले यतिबेला गति लिन थालेको छ । जेठ महिनामा लकडाउन खुकुलो भएसँगै दुई पांग्रे सवारी साधनको बिक्री बढेको व्यवसायीहरुको भनाइ

सुजुकीको १५०० सीसी पेट्रोल इन्जिन युक्त नयाँ भिटारा ब्रेजा सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ । स्पोर्टी र

लामो दुरीका सवारी साधन भदौ १ देखि चल्ने, निजीमा लागेको जोरविजोर बुधबारदेखि नलाग्ने

काठमाडौं । लामो दूरीका सवारी साधनसञ्चालन हुन पाउने भएका छन् । सरकारले छोटो, मध्यम र लामो दुरीका सबै प्रकारका सवारी साधानलाई भदौ १ गतेदेखि सञ्चालन हुन दिने गर्ने निर्णय गरेको

मौद्रिक नीतिमा नाडाको असन्तुष्टि, पुर्नविचार गर्न अनुरोध

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा असन्तुष्टि व्यक्त गरेको छ । शुक्रबार दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक भएको ३ घण्टाभित्रै विज्ञप्ति जारी

सुरक्षाको उपाय अपनाएर साझा बस सञ्चालनमा

साझा यातायातले आज देखि काठमाडौं उपत्यकामा बस सेवा सञ्चालन गरेको छ । नेपाल सरकारले तय गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई उपत्यकाका सबै रुटमा बस सेवा सञ्चालन गरिएको साझा यातायातका निमित्त

सार्वजनिक यातायात राष्ट्रियकरण गरे हुन्छ, तत्काल गाडी चलाउन सक्दैनौंः सार्वजनिक यातायात महासंघ

काठमाडौं । यातायात व्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन् । उनीहरुले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चुनौती दिए । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार

नेपालमै बन्न थाल्यो टीभीएस मोटरसाइकल, मूल्य कति सस्तो पर्छ ? (फोटो फिचरसहित)

काठमाडौं ।  नेपालमा आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस मोटरसाइकल र स्कुटरको एसेम्बल शुरु गरेको हो । व्यवसायिक घराना शंकर ग्रुप अन्तर्गतको कम्पनी जगदम्बा मोटर्सले मोटरसाइकल, स्कुटर र तीन पाङ्ग्रे रिक्साको

लकडाउनमा ऋण तिर्न दवाव दिएको भन्दै यातायात व्यवसायीले बैंकमा बुझाए गाडीको चाबी

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि ताकेता गरेको भन्दै गाडीका चाबी बैंकलाई बुझाउन शुरु गरेको छ। कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा यातायात

पठाओको सेवा शुरु, टुटलले तयारी गर्दै

काठमाडौं । लकडाउनका कारण बन्द भएको ‘राइड सेयर’ सञ्चालन गर्ने कम्पनीहरुले सेवा शुरु गरेका छन् । तीन महिनाभन्दा बढी समय सेवा बन्द गरेका यी कम्पनीहरुले भने अब सेवा दिन थालेका

११ महिनामा सवारी साधनको आयात ५५% ले घट्दा विद्युतीय गाडीको आयात १०२% ले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा कुल १० हजार ३४९ सवारी साधन मुलुक भित्रिएका छन् । भन्सार विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा पेट्रोल तथा डिजलबाट चल्ने सवारीसाधन ९