चार्टर्ड सहकारीका सञ्चालकको बदमासी: बचतकर्ता र ऋणीको विवरण टुकुचा खोलामा

चल-अलच सम्पत्ति खोजी जारी काठमाडौं । अहिले ‘सहकारी’ शब्द सुन्नासाथ तपाईंको मानसपटलका के कुरा खेल्छ ? सहकारीमध्ये पनि बचत तथा ऋण सहकारी संस्थाको नाम सुन्दा या बाटोमा हिँड्दा त्यस्ता संस्थाको

सहकारीमा २५ लाखको सीमाः नियमन गर्न नसक्ने नियामक, दोष मात्रै थोपर्ने अभियान

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयकमा सहकारीको बचतको सीमा निर्धारण गरिएपछि अहिले सरकार र अभियानकर्मीबीच एकखालको द्वन्द्व छ ।

लाभांश नबाँडेका र नोक्सानमा रहेका कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौं । राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामोकोसी जलविद्युत आयोजनाको मुख्य सिभिल निर्माण २०६७ भदौ १७ गते सुरु भयो । २०६८ जेठ ४ गते आयोजनाको शिलान्यास गरियो । करिब १

लघुवित्तको सेयर सधैं किन माथि ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १० गते लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ परिमार्जन गरी १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न सर्त राख्यो । त्यसअघि २०७८ मंसिर ७

मिटरब्याजी जस्ता लघुवित्तः आत्महत्यादेखि घर छोडेर भाग्दै ऋणी

काठमाडौं । ‘तीन महिनाअघि मेरी ११ वर्षकी छोरीले आत्महत्या गरिन्,’रौतहटकी दिलकुमारी कार्कीले माइक्रोफाइनान्सको कार्यक्रममा एक्कासि आत्महत्याको प्रसंग जोडेपछि सबैको ध्यानाकृष्ट भयो । ‘माइक्रोफाइनान्सबाट कर्जा लिएको थिएँ,जति तिर्दा पनि सकिएन ।

बैंकको ब्याजदर बढ्दा जलविद्युत् कम्पनीको आम्दानीमा असर, अधिकांशको नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना सम्ममा अधिकांश जलविद्युत् कम्पनीको नाफा घटेको छ । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय अवस्था अनुसार अधिकांश कम्पनीको नाफा घटेको छ । चालु आर्थिक वर्षको

बागलुङको छुर्पी अमेरिका निर्यात, सहकारीका सदस्यका खातामा आउँछ पैसा

बागलुङ । ग्रामीण क्षेत्रमा रहेका सहकारी संघ, संस्थाहरुले उत्पादनमा जोड दिने र आफू पनि त्यसैमा अग्रसर हुन थालेका छन्। किसानले थोरै रकम जोहोरो गरेर कृषि, पशुपालनलाई आफ्नो गर्जो टार्ने माध्यम

चालु पुँजी कर्जा सम्बन्धी नीतिको असरः बैंकको खराब कर्जा ११२ प्रतिशतले बढ्यो

काठमाडौं । वितेका वर्षहरुमा आक्रामक कर्जा विस्तार गर्दाको असर बैंकिङ क्षेत्रमा देखिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरुको खराब कर्जा ११२.३१ प्रतिशतले

अध्यक्ष र सञ्चालकका लागि कुन बैंकले कति गरे खर्च ?

काठमाडौं । बैंकका सञ्चालकहरुले बैंकबाट तलब पाउँदैनन्, तर भत्ता लगायत विभिन्न शीर्षकमा भने करोडौ रुपैयाँ लिन्छन् । प्राय: सबै बैंकले अध्यक्ष र सञ्चालक समितिका सदस्यलाई बैठक अनुसार भत्ता दिन्छन् ।

२२ बैंकका सीइओले राज्यलाई १७ करोड कर तिरे, तलबभत्ता बापत ३१ करोड बुझे

काठमाडौं । रोजगारीका लागि आकर्षक मानिएको क्षेत्रभित्र पर्छ बैंकिग । निजी क्षेत्रमा यसलाई ‘ग्ल्यामर जब’ को रुपमा पनि लिइन्छ । किनभने, तलबभत्ता र सेवा सुविधा निकै लोभलाग्दो हुन्छ । त्यसमाथि