८० वर्षअघिको गौचरन इटहरी यसरी बन्यो पूर्वकै व्यापारिक केन्द्र

इटहरी । फागुनको मध्यतिर सूर्यका किरणको न्यानोसँगै चिया पिउँदै थिए, नन्दलाल सुवेदी । बार्दलीको खाटमा बसेर चिया पिउँदै वरपर आँखा डुलाउनु ७१ वर्षे सुवेदीको दिनचर्या हो । पूर्व झापादेखि पश्चिम

२२ वर्ष खाडी बसेका पदमले काठमाडौंमा खोले सरसफाइ कम्पनी, कमाइ महिनाकै १४ लाख

काठमाडौं । आठ वर्षअघिसम्म काठमाडौंमा भवन सरसफाइ गर्ने कम्पनी खासै थिएनन् । फाट्टफुट्ट भएका पनि व्यवस्थित थिएनन् । त्यही बेला तनहुँका पदम महतले काठमाडौं सामाखुसीमा सानो कोठा भाडामा लिए ।

हुलास मोटर्समा बनिरहेको त्यो गाडी, जुन गर्भमै तुहियो

बिराटनगर । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मुस्ताङ म्याक्स चढेपछि यसको चर्चा चुचुरोमा पुग्यो । बिराटनगरको हुलास मोटर्समा सयौं फोन आए । अर्डर गर्नेहरु पनि उत्तिकै थिए । खुसी र ‘एक्साइटमेन्ट’

शुद्ध नेपाली स्वादका सफ्ट ड्रिंक्स जिरु र निम्बुपानी ल्याएका आशीषले  थप्दैछन् २० नयाँ उत्पादन

झापा । झापाका आशीष शर्मा दुवईमा स्नातकोत्तर गरेसँगै बहुराष्ट्रिय कम्पनीबाट राम्रो जागिरको अफर आयो । तर, जागिर उनको प्राथमिकता थिएन । दुवईमा जागिर गर्नुभन्दा देशमै केही गर्नुपर्छ भन्ने मनमा थियो

रामलाल गोल्छाले १०० वर्षअघि शुरु गरेको जुट उद्योगको ‘लिगेसी’ धानेका राजकुमार, ५ अर्बको निर्यात

बिराटनगर । फागुन मध्यतिर बिराटनगरको मौसमले ‘समर’को झल्को दिन थालिसकेको थियो । तराईका लागि यो निकै उपयुक्त मौसिम हो- न जाडो, न गर्मी । यही न्यानो र शितल मौसमको बिहानीपख

नेपालकै पहिलो गाडी उत्पादक कम्पनी ‘हुलास मोटर्स्’ घुम्दा जे देखियो…

बिराटनगर । सुरेन्द्र गोल्छाले हुलास मोटर्सको ‘ट्राजिक इन्डिङ’को कथा सुनाइसकेपछि हामीलाई भने कारखाना हेर्ने हुटहुटी जागिसकेको थियो । पावर कार्ट, शेर्पा, मुस्ताङ र बन्दै गरेको ब्राबोको बेलिविस्तार लगाएपछि कारखाना घुम्ने

निभ्दै गए सलाई उद्योग, आयातित सलाई र लाइटरका अगाडि टिक्नै सकेनन्

बिराटनगर । नेपालमा कुनै समय एक दर्जनभन्दा धेरै सलाई उद्योग थिए । जतिबेला आगो बाल्ने माध्यम सलाईमात्रै थियो । झन्डै ३ दशकको अवधिमा भने सलाई उद्योगको संख्या घट्दै गएको छ

सिंहदरबारले बन्द गराएको मुलुकको पहिलो गाडी उत्पादक कम्पनी ‘हुलास मोटर्स्’को दुखान्त कथा

बिराटनगर । हुलास मोटर्सको कथा ‘ट्राजिक इन्डिङ’ भएको फिल्मको प्लटजस्तो छ । जुन फिल्मको हिरो लड्दालड्दै हार खान्छ । थकित हुन्छ । र, अन्त्यमा उठ्नै नसक्ने गरी ढल्छ । लाग्छ,

अर्बको कारोबार गर्ने गोर्खा डिपार्टमेन्ट स्टोर, २२ वर्षअघि बलरामलाई भन्थे- ‘पैसा धेरै भएर बौलायो’

इटहरी। दुई दशकअघि इटहरीमा गोर्खा डिपार्टमेन्ट स्टोर खोल्दा चिनेजानेकाले भन्थे, ‘पैसा धेरै भएर बलराम बौलाएछ ।’ स्थानीय व्यापारीले ‘मेला लगाएको हो दुईचार दिनमै उठाइहाल्छ नि’ पनि भने । कतिले ‘बलरामको

डेल्टा टेकमार्फत् आईटी क्षेत्रमा भविष्य खोज्दै एकता गोल्छा, अन्तर्राष्ट्रिय बजारमा पुर्याइन् ‘डेल्टा सेल्स एप’

बिराटनगर । एक सय वर्षदेखि उद्योग र व्यापारमा वर्चश्व जमाइरहेको गोल्छा परिवारमा जन्मिएकी एकतालाई परम्परागतभन्दा फरक क्षेत्रमा काम गर्ने मन थियो । उनको सानैदेखिको रुचि कम्प्युटर र आइटी हो ।