नियामक निकाय आँखामा पट्टी बाँधेर बस्दा लगानीकर्ता त्रसित भएः राधा पोखरेलको लेख
नेपाल सानो अर्थतन्त्र भएको देश हो । सानो अर्थतन्त्र भएको देशको अर्थतन्त्र विकास, पुनरुत्थानका लागि हरेक क्षेत्रका नियामक निकायले गर्ने काम र बनाउने भावी योजनाले पनि धेरै महत्वपूर्ण भूमिका निर्वाह