कुमारी बैंक र इसेवाबीच २ लाखसम्मको इजी लोन सुविधाका लागि सम्झौता

काठमाडौं । कुमारी बैंक र इसेवाबीच इसेवाका ग्राहकलाई इसेवा मोबाईल एपमार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि

भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने, २ करोडभन्दा धेरै भ्रष्टाचार गर्नेलाई जन्मकैदको माग

काठमाडौं । सांसदहरुले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताएका छन् । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफलका क्रममा

१० अर्ब पुँजीको ‘लगानी कम्पनी’ले स्टार्टअपमा लगानी गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा स्थापित लगानी कम्पनीले स्टार्टअप उद्यम विकासका क्षेत्रमा लगानी गर्ने भएको छ । आज यहाँ आयोजित ‘स्टार्टअप नेसन २०३०’ को उद्घाटन सत्रमा महासङ्घका अध्यक्ष

३० भन्दा धेरै हाइड्रोको आईपीओ रोकियो: इप्पान अध्यक्ष

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुको आईपीओ सेवनमा रोकिएको बताएका छन् । बुधबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना

स्थानीय तहको उपनिर्वाचनमा भाग लिन्छौं: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासामा संक्षिप्त

प्रधानमन्त्रीसँग दक्षिण कोरियाली राजदूतको भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन

धितोपत्र बोर्ड अब लामो समय नेतृत्व बिहीन रहँदैनः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व बिहीनको अवस्थामा नरहने बताएका छन् ।स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका

नक्साल बन्यो अटोको नयाँ ‘हब’ (भिडियो स्टोरी)

काठमाडौं । नारायणचौर वरीपरी हिँड्दा बाटैभरी गाडीका शोरुम देख्नु भएको होला । अहिले टंगाल, नक्साल, नागपोखरी गैरीधारा, उत्तरढोका क्षेत्र अटोमोबाइलको हब बनिरहेको छ । केही वर्षअघिसम्म थापाथलीमा केन्द्रित रहेको अटो

मौसमको खराबीले पोखरा उडान ठप्प, केही गन्तव्यको उडानमा ढिलाइ

काठमाडौं । बुधवार बिहानै देखिको खराब मौसमका कारण काठमाडौंबाट हुने विभिन्न गन्तव्यको उडान प्रभावित भएको छ । काठमाडौंबाट पोखरामा हुने उडान बुधबार ठप्प छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरामा हुने

काभ्रेमा ताराको टुक्रा खसेर भासिएको खाल्डोमा पोखरी, कसरी पुग्ने ?

धुलिखेल (काभ्रेपलाञ्चोक) । यहाँको रोशी गाउँपालिका–३ स्थित ताराखसे पोखरी पर्यटकीय गन्तव्य बनेको छ । स्थानीय सरकारले पोखरी वरपर भौतिक संरचना निर्माण गरेपछि लेकको शीरमा रहेको पोखरी हेर्न पर्यटक आउन थालेका