मेलम्ची आयोजना आगामी वर्ष सकिने, ७ अर्ब ३९ करोड बजेट



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा मेलम्ची आयोजनाको काम सक्ने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बजेट पेश गर्दै यसको लागि लागि सरकारले ७ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

खानेपानी क्षेत्रको लागि ४३ अर्ब ८६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।


क्लिकमान्डु