राष्ट्रपतिको चीन भ्रमणले २ घण्टादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चीन भम्रणमा जान लाग्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २ घण्टादेखि विमानको उडान सेवा ठप्प छ ।

आन्तरिक र बाह्य उडानको अवतरण र उड्ने काम रोकिएको छ ।

राष्ट्रपति भण्डारी नेपाल वायुसेवाको चाटर्ड जहाजबाट चीन जाने कार्यक्रम छ । ११ बजे राष्ट्रपति भण्डारी सवार विमान उड्ने कार्यतालिका रहेको छ ।


क्लिकमान्डु