काठमाडौं । एस ३५० बी३ई हेलिकप्टरले पाँच जना मात्रै यात्रु बोक्न पाउने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यो हेलिकप्टरले पाँच जना मात्रै यात्रु बोक्न पाउने गरी निर्णय गरेको छ ।
ताप्लेजुङमा भएको एयर डाइनेष्टीकोे हेलिकप्टर दुर्घटनापछि यस्तो निर्देशन जारी भएको हो ।
प्रतिक्रिया