ओरिएन्ट ब्राण्डका हिट कन्भेक्टर र इलेक्ट्रिक गिजरहरु नेपाली बजारमा



काठमाण्डौ । ईओएल प्रालि, चौधरी समूहअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्स प्रालिको सहायक कम्पनी, नेपालका लागि आधिकारिक बितरकले विश्वस्तरीय ओरिएन्ट इलेक्ट्रिक उत्पादनहरु नेपाली बजारमा भित्र्याएको छ ।

हाल एउटा मोडलको हिट कन्भेक्टर, पाँच वटा मोडलहरुको इलेक्ट्रिक गिजर, सात मोडलहरुको एलईडी बल्ब, ६ वटा मोडलको एलइडी प्यानल लाइट र ११ वटा मोडलको एमसिबीहरु ओरिएन्ट ब्राण्ड अन्तर्गत रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु