काठमाडौंका मेयरसँगै प्रधानमन्त्री ओली साझा बसमा सरर…



काठमाडौं । साझा यातायातले ५ वटा विद्युतीय गाडी भित्राएको छ ।

एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी ओलीले साझाको बससेवाको उद्घाटन गरे । उनले सन् २०२० भित्रमा २० प्रतिशत विद्युतीय बस चल्ने बताए ।

प्रधानमन्त्री ओली काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई एउटै सिटमा राखेर पुलचोकबाट सिंहदरबार साझा बसमा गका थिए ।

चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको दुईवटा गाडी काठमाडौं आइपुगेको छ । तीनवटा गाडी नेपाल आउने क्रममा रहेको छ ।


क्लिकमान्डु