डा केसीसँग ९ बुँदे सहमति, केसीले आजैदेखि अनसन छाड्ने



काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राखेर अनशनरत डा गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति हुने भएको छ ।

केसी र सरकारबीच ९ बुँदे सहमति हुने भएसँगै केसीले आजदेखि नै अनसन छाड्ने छन् ।
जुम्लामा गएर अनसन गरेका केसीलाई सरकारले काठमाडौं ल्याएको थियो ।


क्लिकमान्डु