अख्तियारमा १८२ वटा उजुरी

42
Shares


काठमाडौं । चालु आर्थिक वर्षमा यस जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १८२ वटा उजुरी परेको छ ।

आयोगका क्षेत्रीय प्रमुख दिनेश आचार्यका अनुसार यस जिल्लाबाट चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा विभिन्न खालका का १८२ वटा उजुरी परेकामा सबैभन्दा धेरै (१० वटा) शिक्षा क्षेत्रका भएको प्रमुख आचार्यले बताए ।

उजुरीमा शैक्षिक सामग्री खरीदमा अनियमितता, विद्यालयको एउटा शीर्षकको रकम अरू शीर्षकमा खर्च गरेकोे, विद्यालयको रकम व्यक्तिलाई ब्याजमा लगाउने गरेको लगायतका उजुरी परेको प्रमुख आचार्यले बताए । रासस

Skip This