
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
यस दिन सुनको मूल्य २ लाख ९१ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य ४ हजार ४ सय ८० रुपैयाँ थियो ।





प्रतिक्रिया