काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया