एनसीसी र रिलायन्सबीच बैंकासुरेन्स सम्झौता



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र रिलायन्स लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रबीण रमन पराजुलीले बैंकासुरेन्स सम्झौतामा हस्तारक्षर गरेका हुन् ।

बैंकको कर्पोरेट तथा शाखा कार्यालयहरुबाट इन्स्योरेन्सको सेवा सुविधा दिन सकिने भएको छ ।


क्लिकमान्डु