
एजेन्सी । फ्रान्समा चलिरहेको विकसित जी७ राष्ट्रहरूको शिखर सम्मेलनमा रमाइलो दृश्य देखिएको छ ।
अन्य विश्व नेताहरूसँगको बैठकमा केही मिनेट ढिलो आइपुगेका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो सिटतर्फ जाँदै गर्दा टेबलको मुख्य भागमा एकछिन रोकिए र घोषणा गरेः ‘म नै यहाँको मालिक हुँ (आई एम द बोस) ।’
अन्य नेताहरू उनको सो टिप्पणी सुनेर गलल्ल हाँसे । यो शिखर सम्मेलनमा मडारिरहेको एउटा नभनिएको सत्यको ठट्टापूर्ण स्वीकारोक्ति जस्तै थियो ।








प्रतिक्रिया