बजेटबारे ‘नीति संवाद’ गर्दै नेपाल उद्योग वाणिज्य महासंघ

14
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा ‘नीति संवाद’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

जेठ १५ मा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सार्वजनिक गरेको बजेटबारे छलफल गर्न महासंघले कार्यक्रम आयोजना गर्न लागेको हो ।

सोमबार काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा कार्यक्रम हुने महासंघले जनाएको छ ।