बजेट भाषण सुन्न संसद पुगे प्रधानमन्त्री बालेन

63
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संसद भवन प्रवेश गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट भाषण सुन्नका लागि उनी संसद पुगेका हुन् ।

नीति तथा कार्यक्रम सार्वजनिक हुँदा बीचमै निस्किएका प्रधानमन्त्री बालेन त्यसयता संसद बैठकमा सहभागी भएका थिएनन् ।