बजेट भाषण हुँदा प्रधानमन्त्री बालेन संसद्‍मा उपस्थित होलान् ?

काठमाडौं । आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/२०८४ को बजेट सार्वजनिक गर्दैछन् । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याउन लागेको बजेटलाई सुन्न प्रधानमन्त्री स्वयम् चाहीँ संसद जान्छन् कि जाँदैनन् ? चासोको विषय बनेको छ । प्रधानमन्त्री शाह बिहान नेपाली सेनाले गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजना गरेको समारोहमा भने सहभागी भएका थिए । … Continue reading बजेट भाषण हुँदा प्रधानमन्त्री बालेन संसद्‍मा उपस्थित होलान् ?