
काठमाडौं । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिएको छ ।
‘बकर ईद’ (ईद-उल-अज्हा) को अवसरमा देशभर सरकारले सार्वजनिक बिदा दिएको हो ।
यससँगै यो हप्तामा लगातार बिदा परेको छ । १४ गते बकर इद, १५ गते गणतन्त्र दिवसको बिदा रहेको छ भने शनिबार र आइतबार पनि सार्वजनिक बिदा हुँदा लगातार ४ दिन बिदा हुने भएको हो ।





प्रतिक्रिया