पूर्व-पश्चिम विद्युतीय रेलमार्गको निरन्तरता, केरुङ-काठमाडौंको प्रक्रिया पनि अघि बढाइने

266
Shares

काठमाडौं । सरकारले पूर्व-पश्चिम विद्युतीय रेलमार्गलाई निरन्तरता दिनुका साथै केरुङ काठमाडौं रेलमार्गको प्रक्रिया पनि अघि बढाउने घोषणा गरेको छ ।

सरकारको तर्फबाट आगाामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।