सरकारले आर्थिक पुनरुत्थान लगायतलाई अभियानका रुपमा अघि बढाउने

21
Shares

काठमाडौं । सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशीलाको रुपमा ग्रहण गर्दै, आर्थिक पुनरुत्थान लगायतलाई अभियानका रुपमा अघि बढाउने भएको छ ।

सोमबार सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी कार्यक्रमबारे जानकारी गराएका हुन्।