
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाह सरकारी निवास बालुवाटार सरेका छन् ।
शुक्रबार प्रधानमन्त्रीको शपथ लिएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गरेका शाह पूजाआजा गरेर बालुवाटार प्रवेश गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा व्यवस्था गरिएको छ ।














प्रतिक्रिया