काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी कास्कीका गनेश पौडेलले पाएका छन् । बालेन्द्र शाह (बालेन) सरकारमा पर्यटन मन्त्री बनेका पौडेल बालेनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजनीतिमा प्रवेश गरेका हुन ।

प्रतिक्रिया