
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोविता गौतमलाई कानुनमन्त्री बनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै रास्वपाले सरकारमा पठाउने मन्त्रीहरुको धमाधम टुंगो लगाइरहेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको सपथलगत्तै मन्त्रीहरुले पनि आजै सपथ ग्रहण गर्नेछन् ।








प्रतिक्रिया