
काठमाडौं । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विश्वराज पोखरेल पाँच मतको मतान्तरले विजयी भएका छन् ।
नेपाली कांग्रेसका कुमार लुइँटेललाई पराजित गर्दै पोखरेल १३ हजार ९५३ मत ल्याएर विजयी भएका हुन् ।
कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरे ।









प्रतिक्रिया