सम्पूर्ण अपडेट

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल विजयी

1.6k
Shares

काठमाडौं । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विश्वराज पोखरेल विजयी भएका छन् ।

नेपाली कांग्रेसका कुमार लुइँटेललाई पराजित गर्दै पोखरेल विजयी भएका हुन् ।

निकै प्रतिस्पर्धा रहेको यस क्षेत्रमा दुई उम्मेदवारबीच झिनो मतान्तर रहेको जनाइएको छ ।

यद्यपि, निर्वाचन कार्यालयबाट घोषणा हुने भने बाँकी छ ।