
काठमाडौं । सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी भएको छ ।
रास्वपाका उम्मेदवार धनेन्द्र कार्की १६ हजार ६५९ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदिप कुमार कटुवालले १५ हजार ८७५ मत ल्याए ।
नेपाली कांग्रेसका १५ हजार ५७० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डेकेन्द्र प्रसाद सुवेदी भने ४ हजार ७०८ मत ल्याए ।








प्रतिक्रिया