सम्पूर्ण अपडेट

काभ्रेपलान्चोक–२ मा रास्वपाका बदन भण्डारी विजयी

63
Shares

काठमाडौं । काभ्रेपलान्चोक–२ रास्वपाका बदन भण्डारी विजयी भएका छ्न् । उनले ५३ हजार ३४४ मत ल्याएर विजयी भएका हुन् ।

नका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत प्राप्त गरे ।

नेकपाका बसुन्धरा हुमागाइले ८ हजार १०७ मत प्राप्त गरे ।