
काठमाडौं । गोरखा–१ मा सुधन गुरुङले सुरुवाती अग्रता लिएका छन् ।
केही समय अगाडि सुरु भएको मतगणनापछिको पहिलो अपडेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका गुरुङले ९० मत ल्याएर सुरुवाती अग्रता लिएका हुन् ।
नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत ल्याएर दोस्रो स्थानमा छन् ।








प्रतिक्रिया