सम्पूर्ण अपडेट

सिन्धुली–२ मा रास्वपाका आशीष गजुरेल विजयी

126
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सिन्धुली क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आशीष गजुरेल विजयी भएका छन् ।

उनले १७ हजार ९८० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लेकनाथ दाहाल (राजन) ले १४ हजार ७८० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार मनोजजंग थापाले ११ हजार ६०६ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार सुशीला थिङले ६ हजार ७८० मत प्राप्त गर्दै चौथो रहदा स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले ५७६ मत प्राप्त गरेका छन् ।