
काठमाडौं । नुवाकोट–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अच्युमत लामिछाने निर्वाचित भएका छन् ।
शनिबार बिहान सम्पन्न मतगणनमा लामिछानेले ३२ हजार ५४ मत ल्याएर विजयी भएका हुन्।
नेपाली कांग्रेसका जगदीशनरसिंह केसीले १५ हजार ५०५ मत ल्याएर दोस्रो भए ।
नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २८५ मत ल्याएर तेस्रो हुँदा नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवडाले ६ हजार ७२० मत ल्याएर चौथो भएका छन् ।








प्रतिक्रिया