
एजेन्सी । कोशी प्रदेशको मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्की १५ हजार ६ सय १८ मतका साथ अग्रस्थानमा छन् ।
उनलाई नेपाली कांग्रेसका सुनिल शर्माले १० हजार १ सय ८५ मतका साथ पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका अमिर मगरले ७ हजार ७ सय ३७ मत प्राप्त गरेका छन् ।








प्रतिक्रिया