सम्पूर्ण अपडेट

अर्घखाँचीमा रास्वपा र एमालेको कडा टक्कर

455
Shares

एजेन्सी । लुम्बिनी प्रदेशको अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेबीच कडा टक्कर भइरहेको छ ।

रास्वपाका हरि प्रसाद भुसालले ३० हजार १ सय २ मत ल्याएर अग्रता कायम गर्दा एमालेका पीताम्बर भुसाल २९ हजार ६ सय ८८ मतका साथ पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेपाली कांग्रेसका विष्णु प्रसाद खनाल १५ हजार ४ सय १५ मतका साथ निकै पछि छन् ।